आफन्तको अन्तिम संस्कार गरेर फर्कँदा, फर्केर हेर्नु हुन्न
कोही आफन्तको मृत्युपछि शवलाई जातीय संस्कार अनुसार दाहसंस्कार वा अन्तिम संस्कार गर्ने परम्परा हुन्छ । मृत्यु र त्यसपछि आत्माको अन्तिम यात्राका बारेमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा केही संस्कार र नियम बारे बताइएको छ ।
गरुड पुराण अनुसार मृत शरीर सहित मृत व्यक्तिको आत्माको शान्तीका लागि केही संस्कार गर्नुपर्ने हुन्छ ।
(क) आफन्तको मृत्यु पश्चात अन्तिम संस्कार भन्दा पहिले नुहाइदिनु पर्ने र त्यसपछि सफा कपडा लगाइदिएर शरीरमा चन्दन, घिउ र तिलको तेलको लेप लगाइदिनुपर्ने मान्यता छ ।
(ख) धार्मिक मान्यता अनुसार अन्तिम संस्कार गरेर फर्कँदा आफन्तजनले पछाडि फर्केर हेर्न नहुने मान्यता छ । यसो गर्दा आत्माले पनि परिवारको मोह त्याग्ने विश्वास गरिन्छ ।
(ग) गरुड पुराणमा मृत्यु भन्दा अघि पनि केही काम गर्नुपर्ने बारे बताइएको छ । जीवित हुँदै मानिसले मृत्युपछि आत्माले कष्ट नभोगोस् भन्नका लागि तिल, फलाम, सुन, कपास, नुन, अन्न, जमिन, गाई, जलपात्र र चप्पल दान गर्नुपर्ने धार्मिक मान्यता छ ।
सम्बन्धित समाचार
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

