Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २४
७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक पक्राउ

भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका १ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स