गौरमा मोर्चाले जलायो संसोधन प्रस्तावको प्रतिलिपी
जानकारी केन्द्र
२०७२, माघ, १०
रोशन पोखरेल, राैतहट
रौतहटको सदरमुकाम गौरमा संसदले पारित गरेको संविधान संसोधनको प्रस्ताव अपुरो रहेको भन्दै मोर्चाका कार्यकर्ताहरूले प्रतिलिपी जलाएका छन। मोर्चाका कार्यकर्ताहरूले सरकारले एकतर्फी रूपमा संसोधन प्रस्ताव ल्याएको भन्दै जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडी संसोधन प्रस्तावको प्रतिलिपी जलाई सरकारको विरोध गरेका हुन। आन्दोलनकारीहरूले अगाडी सारेको माग नसमेटेर संसोधन प्रस्ताव ल्याएको र त्यसले मधेशको मागलाई संसोधन गर्न नसक्ने बताएका उनीहरूले जनसंख्याको आधारमा निर्वाचन छेत्र निधारण, सिमांकन, नागरिकता, सबै निकायमा समानुपातिक समावेशीताको आधारमा सहभागीताको ग्यारेन्टी नभए सम्म आन्दोलन जारी रहने बताए
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


