Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

भुल सुधार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १७

२०७६ असोज १, बुधवार  मा प्रकाशित  सावधान : यी ३८२ म्यानपावरबाट कुनैपनि कारोबार नगर्नुहोला (म्यानपावर लिष्ट सहित ) बिलय भएका संस्थाहरु: शीर्षकमा   ग्लोबल राइजिङ्ग पेल्समेन्ट प्रा.ली. पर्न गएकोमा बैदेशिक रोजगार बिभागको इजाजत नंं.१६१६/२०८९/८० संग मेल खान गएको र उक्त इजाजत नंं.१६१६/२०८९/८० ग्लोबल राइजिङ्ग पेल्समेन्ट प्रा.ली.मा बैदेशिक रोजगार संबन्धि कुनै समस्या नरहेको तथा भुलबस नाम मिल्न गएको र प्रबिधिक कारणले सर्च इन्जिनमा उक्त मेनपावरको नाम देखिन गएकोमा हामी क्षमाप्रार्थी  छौं ।

                                                                                                            जानकारी केन्द्र डट कम

Top Changing Nepal

युट्युब सट्स