कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी
जानकारी केन्द्र
२०७२, फाल्गुन, २५
नेपाली काग्रेसको महामन्त्रीमा बीप कोइरालाका छोरा शसांक कोइराला वीजयी बनेका छन । ३ हजार मत गणना हुँदा उनी उनका निकटतम प्रतिद्धन्दी अर्जुन नरसिंह केसी भन्दा ३६४ बढी मत ल्याएर निर्वाचित भएका हुन । अब १४७ मत मात्रै गन्न बाँकी छ ।
कोइरालाले १३४७ मत ल्याएका छन भने केसीले ९८३ मत ल्याएका छन । अर्का उम्मेदवार गगन थापाले ५३७ मत ल्याएका छन ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


