Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २६
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कागेश्वरी मनहरा नगरपालिका–१३ बीरेन्द्रचोक बस्ने ८ वर्षीया बालिकालाई मंगलबार आफ्नै डेराकोठामा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने रौतहट माढोपुर–२ का २८ वर्षीय अवधनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स