यी ६ नायिका जसलाई आफ्नो लामो उचाई बन्यो बोझ
एजेन्सी । मोडलिङ तथा एक्टिङको लागि रुप रंगसंगै शारिरिक उचाई पनि उत्तिकै महत्वपुर्ण छ । हलिउडमा मात्र होइन बलिउडमा पनि लामो उचाई भएका नायिकाहरु प्रशस्तै छन् । जसमा अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना कैफ लगायतका चर्चित हिरोइनहरु छन् ।
यस सन्दर्भमा १९९० देखि २००० को दशकमा भने धेरै लामो उचाई खासै चल्न सकेन । किनकी हिरोइनको अगाडि हिरो नै होचा देखिन्थे । र लामो उचाई भएकै कारण तिनै हिरोइनले कतिपय चर्चित फिल्म तथा हिरोसंग खेल्ने पाउदैनथे । त्यहि उचाई पछि गएर अग्ला हिरोइनका लागी बोझ बन्न पुग्यो ।
पुजा बत्रा
५ फिट ९ इन्चकी पुजा फिल्म विरासतबाट चर्चामा आएकी हुन् । एक पटक उनले भनेकी थिइन् कि लामो उचाइ भएकै कारण कुनैपनि हिरोसंगै काम गर्न तयार हुँदैनन् । लामो उचाई भएकै कारण उनले सजिलै फिल्ममा प्रवेश हुन पाउन्नथिन् ।
शिल्पा सेट्टी
शिल्पालाई बलिउडमा ग्ल्यामरसकी मम्मी भनेर चिनिन्छ । तर, उनको फिल्मी करियरका शुरुवाती दिनमा उनको मान्यता खासै थिएन । कारण थियो उनको अति लामो उचाई । शिल्पाको अगाडि शाहरुख खान, सलमान खान र अमिर खान लगायत हिरो होचा देखिन्थे । उनको उचाई ५ फिट ८५ इन्च रहेको छ ।
सुस्मिता सेन
मिस युनिभर्स समेत रहेकी सुस्मितालाई फिल्म मेने प्यार क्यु कियामा सलमानभन्दा आफ्नो उचाई बढि भएकै कारण उनले थुप्रै तनाब सहनु परेको थियो । उचाइ कै कारण उनले कतिपय फिल्म रिजेक्ट समेत गर्नुपर्दछ । सुस्मितको उचाई ५ फिट ९५ इन्च रहेको छ ।
सोनाली बेन्द्रे
विहेपछि फिल्म क्षेत्रबाट पछि हटेकी नायिका सोनालीको उचाई ५ फिट ८ इन्च रहेको छ । उनले आफ्नो लामो उचाई र पातलो कम्मर भएकै कारण फिल्म अफर आउँदैनथ्यो । सोनालीले कैयौ फिल्म खेलेपनि खासै चर्चामा भने आउन सकिनन् । उनी कुनै टेलीभिजन शो मा जजको भुमिकामा देखा परिन् । उनि अहिले क्यान्सरको उपचार पछि आराम गर्दैछिन् ।
युक्ता मुखि
साउथ फिल्म उद्योगकी यि हिरोइनले जम्मा ६ फिल्ममा काम गरेकी छिन् । लामो उचाई भएकै कारण उनले मिस वल्र्डमा नाम लेखाइन् तर फिल्म भने फ्लप भए । यिनको उचाई ६ फिट १ इन्च रहेको छ ।
दिपानिता शर्मा
मोडलबाट नायिका बनेकी दिपानिताले ८ वटा काम गरिसकेकी छिन् । लामो उचाइ भएक्रै कारण उनको जोडि कुनैपनि हिरोसंग मिलेन र मुख्य भुमिका खेल्नबाट बन्चित समेत हुनुपर्यो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

