Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

महत्तोले सरकारलाई दिए चेतावनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, ३०
महत्तोले सरकारलाई दिए चेतावनी

रोशन पोखरेल
रौतहट सदरमुकाम गौरमा पाटी प्रवेश एवम आमसभामा उपस्थीत सदभावना अदक्ष राजेन्द्र महत्तोले चैत महिना सम्म मधेशको माग सम्वोध नभए नँया वर्षको सुरूवात सगै कठोर आन्दोलन थालीने बताएका छन। पत्रकार सम्मेलनमा महत्तोले सरकारलाई मोर्चाले एक महिनाको समय दिएको र सो अवधीमा माग पूरा नभए अन्तीम आन्दोलन गरिने बताएका हुन। जब सम्म अधिकार सुरक्षित हुदैन तब सम्म आन्दोलन गरिने बताएका महत्तोले हाल शक्ती संचय गर्ने कार्य भइरहेको बताए। मधेशको माग सम्बोधन नभए सम्म राजधानी नजाने उद्घोस गरेका महत्तोले प्रधानमन्त्रीले माग सम्बोधन गर्ने बताएकाले दिल्लीबाट काठमाण्डौ गएको बताए।

naima expoTop Changing Nepal

युट्युब सट्स