पोखरामा ‘मिनी सार्क’ सम्मेलन
जानकारी केन्द्र
२०७२, चैत्र, १
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिट आजबाट पोखरामा सुरु हुँदैछ ।
तीन दिन सम्म चल्ले विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानबाट प्रतिनिधी आउने क्रम जारी रहेको छ ।
सार्कको ‘मिनी शिखर सम्मेलन’बैठक पाँचतारे पोखरा ग्रान्डमा सञ्चालन हुनेछ ।
बैठकमा सार्कमा सहसचिवस्तरीय प्रतिनिधीहरुको सहभागिता रहने छ भने अन्तिम दिन बिहिबार विदेशमन्त्री स्तरीय बैठक हुने बताइको छ ।
उक्त सम्मलेको तयारी पुरा भएको र सम्मेलनकालागि प्रतिनिधी आउने क्रम जारी रहेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


