रेखाको “राम प्यारी” फिल्म हेर्न हलमा दर्शकको घुइचो- जानकारी केन्द्र
शुक्रवार देखि हलमा प्रर्दशन शुरू भएको रेखा थापाको फिल्म “राम प्यारी” हेर्ने दर्शकको घुइचो लागेको छ । फिल्म रिलिज भएकै दिन फिल्म हेर्ने दर्शकको यति धेरै घुइचो र उत्साह हलहरूमा विरलै मात्र देख्न पाइन्छ। शुरूवातमै हलहरूमा दर्शकको घुइचो अकल्पनिय भएकोले राम प्यारी निकै नै चर्चित हुने अनुमान गर्न थालिएको छ ।
काठमान्डाै उपत्यकाका १३ वटा र मोसफलका ४७ वटा हलहरूमा रिलिज भएको “राम प्यारी” सबै सो हरूमा खचाखच भरिने गरेको बताइएको छ । राम प्यारीमा रेखाले दोहोरो भुमिकामा अभिनय गरेकि छन । उत्त फिल्मको निर्देशन सविर श्रेष्ठले गरेका छन भने मुख्य अभिनयमा कलाकाहरू रेखा थापा, सविर श्रेष्ट, अाष्मा डिसी, अाभास अधिकारी लगायत छन।
“राम प्यारी”मा रेखा थापा टेम्पो चालकको भुमिकामा लेखिएकि छन । टेम्पो चालकको वास्तविक जिवन फिल्ममा उतार्न सफल भएकी रेखाले समाजमा रहेका विभेदको अन्तय गर्ने शन्देश फिल्मले दिने सामाजिक संजालहरूमा बताउने गरेकि छन । यस फिल्ममा समाज परिवर्तनको लागि सकारात्मक शन्देश दिनुका साथै दर्शकले सभ्य तरिकाले भरपुर मनोरञ्जन पाउने कथा र दृष्यहरू समावेश गरिएको रेखाले बताउने गरेकि छन ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

