बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु
जानकारी केन्द्र
२०८१, आश्विन, १२
काठमाडौं । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र। ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

