Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

२६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको एक अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १५
२६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको एक अभियोगमा पक्राउ

धनकुटा । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स