Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौँ बाहिरिने सवारी साधन रोकिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १५
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौँ बाहिरिने सवारी साधन रोकिए

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएको सडक अहिलेसम्म खुलेको छैन । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो ।

सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएको छ । सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइन काठमाडौँको रिङरोड भरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स