Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २५
कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स