Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सुनको मुल्य तोलामा एक हजारले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १८
सुनको मुल्य तोलामा एक हजारले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको तेस्रो  कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार  रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।

 

 

Top Changing Nepal

युट्युब सट्स