Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

विमल घर्ती मगर बेल्जियममा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, ३१
विमल घर्ती मगर बेल्जियममा

नेपाली फुटबल खेलाडी विमल घर्ती मगर बेल्जियम गएका छन । २० दिनसम्म बेल्जियममा बस्ने बिमलले तालिमका साथै आगामी सिजनका लागि युरोपका क्लवमा आवद्ध हुने संभावनाको पनि खोजी गर्नेछन । यसअघि पनि युरोपका विभिन्न क्लवमा गएर प्रशिक्षण लिएका विमल उमेर नपुगेका कारण युरोपेली क्लवमा आवद्ध हुनबाट बञ्चित भएका थिए ।

Top Changing Nepal

युट्युब सट्स