नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
जानकारी केन्द्र
२०८१, पुष, २
काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक सामान्य उकालो लागेको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज २।९५ अंकले बढेर २६ सय ३३ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका ८९ लाख ३९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाखमा सीमित भएको छ । यसअघि सोमबार कारोबार रकम ६ अर्ब नजिक पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको परिसुचक भने उकालो लागेका छन् । यस्तै आज १ सय १७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय १७ कम्पनीको सेयरमूल्य बढेको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

