Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सामान्य अंकले घट्यो नेप्से

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ३
सामान्य अंकले घट्यो नेप्से

काठमाडौ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।  बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

Top Changing Nepal

युट्युब सट्स