नयाँ ट्राफिक जरिवाना तत्काल कार्यान्वयन नहुने
जानकारी केन्द्र
२०७३, जेष्ठ, १
शनिबारदेखि लागू हुने भनिएको नयाँ ट्राफिक जरिवाना कार्यान्वयन अन्योलमा परेको छ। गृहमन्त्री शक्ति बस्नेतले शुक्रबार नयाँ जरिवाना कार्यान्वयन नहुने बताएपछि नयाँ जरिवाना लागू गर्न ट्राफिक प्रहरी अन्योलमा परेको छ ।
यातायात व्यवसायी तथा मजदुरसँगको छलफलमा गृहमन्त्री बस्नेतले नयाँ जरिवाना लागू नहुने बताएका हुन्। तर प्रहरी प्रधान कार्यालयले १ जेठदेखि संसोंधित यातायात व्यवस्था ऐन अनुसार जरिवाना लागू गर्न सर्कुलर गरिसकेको छ।
गत असोजमा नै सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरिएकोमा ट्राफिक प्रहरीले पछि मात्र जानकारी पाएपछि लागू गर्न लागेको हो। नयाँ पत्रिका बाट ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


