नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो विज्ञापन
जानकारी केन्द्र
२०८१, पुष, २५
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १५ गतेसम्म दरखास्त दिन सकिने लोकसेवा आयोगको कार्यालयले जनाएको छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाडौं, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www. psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


