गुगलको सर्च ईन्जिनमा डाँफे चरी
जानकारी केन्द्र
२०७३, जेष्ठ, १५
गुगलको सर्च इन्जिनमा नेपालको गण्तन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफे राखिएको छ । गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र भित्र ह्याप्पी नेपाल रिप्बलिक डे २०१६! लेखिएको छ ।
गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय चरालाई गुगललमा राखेको हो । नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा सरकारले आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


