Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कास्की अदालतमा तारेख धाउँदै रवी लामिछाने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २५
कास्की अदालतमा तारेख धाउँदै रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीमा उपस्थित हुँदैछन्।पहिलो तारेखका लागि उनी आज कास्की अदालतमा उपस्थित हुन लागेका हुन् ।

कास्की पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई अदालतले गत पुस २५ गते तारेखमा उपस्थित हुनेगरी ६५ लाख धरौटीमा छाडेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स