नेप्से परिसुचक दोहोरो अंकले बृद्दी
जानकारी केन्द्र
२०८१, फाल्गुन, ४
काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा रोकिएको छ ।
आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

