दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका ३२८ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सिइडीबी होल्डिङको सेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँदेखि ९५ करोड ६४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कुमारी सबल योजना, छ्याङदी हाइड्रो पावर, बोटलर नेपाल र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतदेखि १० प्रतिशतले सर्किट लागेको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

