सलमान–दीपिका एउटै फिल्ममा
जानकारी केन्द्र
२०७३, जेष्ठ, २४
निर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् । यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो । यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् ।
त्यसो त अहिलेसम्म सन्तोषीले दीपिकासँग यसबारे कुरा गरिसकेका छैनन् । तर, उनले पहिलेदेखि नै फिल्ममा दीपिकालाई खेलाउन मन भएको बताउँदै आएका थिए । हलिउड फिल्ममा व्यस्त भएकाले दीपिकासँग यस विषयमा कुरा भइसकेको छैन । तर, यो प्रस्तावलाई उनले अस्वीकार नगर्ने बलिउडमा अनुमान छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

