Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

सुनको मुल्य दुई हजार सात सय रूपैयाँले बढ्यो, पुग्यो १ लाख ८७ हजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ३
सुनको मुल्य दुई हजार सात सय रूपैयाँले बढ्यो, पुग्यो १ लाख ८७ हजार

काठमाडौं । सुनको मूल्य फेरी पनि वृद्धि भएको छ। साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स