Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सेयर बजारमा हरियाली, कारोबार पनि एक अर्ब बढी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २३
सेयर बजारमा हरियाली, कारोबार पनि एक अर्ब बढी

काठमाडौं, सेयरबजारमा हरियाली छाएको छ।

जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।

नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रूपैयाको कारोबारमा पनि बृद्दी भएको छ। 

सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भनेर बढेर  मंगलबार ८ अर्ब ५६ करोडको कारोबार भएको छ।

Top Changing Nepal

युट्युब सट्स