Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

लगातार घट्यो सेयर कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २
लगातार घट्यो सेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स