द्वन्द्वपीडितले उजुरी गर्ने म्याद एक महिना थप
जानकारी केन्द्र
२०७३, असार, १
दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजूरी दिने म्याद एक महिनाको लागि थपिएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले यसअघि उजुरीका लागि ०७३ साल बैशाख ५ गतेदेखि असार २ गतेसम्मको समय तोकेको थियो । पीडित पक्षबाट उजुरी संकलनका लागि म्याद थप गर्न माग भएपछि आयोगले एक महिना समय थप गरेको बताइएको छ ।
दुई महिनामा आयोगमा हत्या, यौन शोषण तथा दुर्व्यवहार, कुटपिट र गम्भीर प्रकारका मानवअधिकार उल्लंघन भएको भन्दै ३३ हजार ५ सय ८९ वटा उजुरी परिसकेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


