Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ९
सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार ५ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स