आज प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से
जानकारी केन्द्र
२०८२, असार, १९
काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ दशमलव ३४ अंकले बढेर २७०० दशमलव १६ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९४ अंकले बढेर ४६४ दशमलव २२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भनेन १९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
आजको प्रि ओपन सेसनमा ६२ कम्पनीका १२ हजार ८४ कित्ता सेयर १२६ पटक खरिद बिक्री हुँदा ७१ लाख १० हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

