Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मनिषाको हत्या प्रेमी आशिषले गरेको निष्कर्ष,पोलिग्राफ रिपोर्ट झुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, असार, ६
मनिषाको हत्या प्रेमी आशिषले गरेको निष्कर्ष,पोलिग्राफ रिपोर्ट झुट

नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको संलग्न भएको भन्दै नवलपरासी प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीमाथि मुद्दा चलाएको छ।प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले  जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । गत जेठ १२ गते आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनका प्रेमी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको थियो।

२१ दिन सम्म  अनुसन्धान गरे पछी घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो।पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स