कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर
जानकारी केन्द्र
२०८२, असार, २९
काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बसमा ३० जना सवार थिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम र ६ जनाको सामान्य रहेको छ।
घाइतेहरूलाई संजीवनी सामुदायिक अस्पताल चन्द्रौटा र बुटवलस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा रहेको छ भने बस हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

