अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
जानकारी केन्द्र
२०८२, श्रावण, १८
काठमाडौं । अबदेखि सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने नयाँ खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ग्राहक पहिचान प्रणालीलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेञ्जले यो कार्यान्वयनमा ल्याउने तयारी गरेको हो।
नेप्सेले आफ्ना सम्पूर्ण कारोबार सदस्यहरूलाई नयाँ कारोबार खाता खोल्दा ग्राहकबाट राष्ट्रिय परिचय पत्र वा सोको नम्बर अनिवार्य रूपमा संकलन गर्न अनुरोध गरेको छ। यस निर्णयबाट सेयर बजारमा पारदर्शिता, जोखिम व्यवस्थापन र वित्तीय प्रणालीमा प्रविधि एकीकरण थप मजबुत हुने विश्वास गरिएको छ। साथै, यसले अवैध कारोबार रोकथाम र नियमनकारी निकायहरूको निगरानी क्षमता बढाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

