आफ्नै छोरालाई कुटपिट गर्ने बावु यसरि पक्राउ परे
जानकारी केन्द्र
२०७३, श्रावण, १
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार घरायसी बिबादको कारण आफ्नै छोरा ३२ वर्षीया बिकेश यादबलाई कुटपिट गरी गम्भीर घाइते बनाउने विराटनगर उपमहानगरपालिका–२० भट्टीमोड बस्ने ६५ वर्षीय सोनु यादबलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घाइतेलाई उपचारको लागि कोशी अंचल अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


