मधेश आन्दोलनका घाइते पटेलले पाए आर्थीक सहयोग
जानकारी केन्द्र
२०७३, श्रावण, १९
रोशन पोखरेल, राैतहट
मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट घाइते भएका लालबाबु पटेललाई जिल्ला प्रशासन कार्यालयमा आयोजीत कार्यक्रमका बीच पाँच लाख २८ हजार ५७० रूपैयाको चेक प्रदान गरेको छ। सरकार र आन्दोलनकारी बीचमा भएको सहमती अनुसार सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग प्रदान गरेको हो। प्रमुख जिल्ला अधिकारी नरहरी बरालले चेक पटेलको हातमा सुम्पेका थिए। आर्थीक सहयोग हस्तान्तरण कार्यक्रममा मधेशी मोर्चाका स्थानिय नेताहरूले उपस्थीती जनाएका थिए। नयाँ संविधान घोषणाको विरोधमा घोषीत मधेश आन्दोलनका क्रममा २०७२ साल भाद्र २७ गते गौरमा लगाइएको निषेध छेत्र तोड्ने क्रममा प्रहरी सँग झडप हुदा प्रहरीको गोली लागी पटेल गम्भीर घाइते भएका थिए।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


