Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

यस्तो छ आजको मौसम पुर्वानुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २७
यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स