नाडाको साधारण सभा पौषमा ,महासंघमा लैजाने प्रस्ताव
जानकारी केन्द्र
२०८२, मंसिर, १७
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ४९औँ वार्षिक साधारण सभा आगामी पौष ९ गते ललितपुरस्थित दि प्लाजामा गर्ने भएको बताएको छ।
नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयका आधारमा साधारण सभा बोलाएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नाडालाई महासंघमा लैजाने प्रस्तावसहित आगामी पौष ९ गते बुधबार ४९औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरिएको छ।” नाडाले साधारण सभाका तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ।
सम्बन्धित समाचार
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

