राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त
जानकारी केन्द्र
२०७३, भाद्र, १६
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदमा मीनबहादुर श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठले उक्त निर्णय गरेको हो । यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा श्रीराम पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारको परराष्ट्र सल्लाहकारमा डा.ऋषि अधिकारीलाई नियुक्त गरिएको जानकारी दिए । यस्तै स्थानीय निकायको निर्वाचनका लागि संसदमा पठाउनुपर्ने विधेयकमाथि पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

