महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
जानकारी केन्द्र
२०८२, माघ, १०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनी शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेकोले चुनाव चिह्न भने आजमात्रै प्राप्त गरेका हुन् । आज शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुनले त्रिभुज चुनाव चिह्न रोजेका हुन् ।
उनले आफ्नो चुनाव चिन्ह फेशबुकमा सार्वजनिक गर्दै यो चुनावमा प्रतिष्पर्धामा रहेका देशभरिका सबै स्वतन्त्र उम्मेदवारलाई यही चिह्न प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

