होटल फरेष्ट इनले सर्वसाधारणका लागि आईपीओ खुला गर्ने
जानकारी केन्द्र
२०८२, माघ, १५
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको ४ लाख कित्ता आईपीओपछि अब बाँकी ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो।
आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी हुने छ। आवेदन माघ २२ गते बिहान १० बजेबाट माघ २६ गते बेलुकी बैंकिङ समयसम्म दिइने व्यवस्था गरिएको छ। न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ बाँडफाँड गर्दा ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले शेयर पाउनेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ। रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘डबल बी माइनस इस्यूअर’ दिएको छ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

