Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजीव खत्री ४२,३३४ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार महेश बस्नेत १०,९६६ मत प्राप्त गरेका छन् भने ८,४०१  मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका कविर राणा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स