यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
जानकारी केन्द्र
२०८३, बैशाख, १६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पु:न वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको निर्णयबाट सार्वजनिक यातायातमा पाचँ प्रतिशत भाडा बढाइएको हो ।
यात्रुवाहक तथा ढवानी दुवै प्रकारका सवारीसाधनमा पाचँ प्रतिशतले भाडा वृद्धि गरिएको बताइएको छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मुल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको थियो भने हाल ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ ।
यो अघिल्लो मुल्यको तुलनाममा ३०.४१ प्रतिशत वृद्धि हो । इन्धनको यही मुल्यवृद्धिलाई आधार मानी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागु गरिएको विभागले जनाएको छ । यसअघि गत चैत २५ गते पनि केन्द्र सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



