Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, १२
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

काठमाडौं । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ ।

रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए ।

हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स