झुटाे ठहरीएको रातो नम्बरको अातंकले प्रवाशीहरू घरमा संपर्क गर्न बञ्चिंत
विष्णु जोशी, प्रवास खवर
रातो नम्वर वाट फोन आउने त्रास फैलिए पछी विदेश मा रहेका नेपाली ले घरमा फोन गर्न पाएका छैनन नेपाल मा रातो नम्वर वाट फोन आए ज्यानै जाने हाल्ला फैलीए को एक साता पछी पुरै देश भरी को जनजिवन त्रास पुर्ण भएको वेला स्थीनिय हरुले एन सेल को नम्वर नचलाउने गरेपछी प्रबास मा रहेका नेपाली हरु लाई समपर्क गर्न नीकै कठीनाई भएको छ .एन सेल ले रातो नम्वर वाट आएको फोन को झुटो खुलासा गरि दावी गरे पनि स्थानीय हरुमा अझै त्रास नै छ
विभीन्न मीडीया ले प्रसारण गरेको समाचार का कारण पनी स्थानीय जनता को त्रास अझै कम भएको छैन देश र विदेस मा रातो नम्वर को हल्ला नी कै चर्चा मा छ रातो नम्वर भनेको अहिले यमराज को घर जस्तै भएको छ
हामीले त एन सेल को सीम हरु फाली दियौ मान्छे मर्ने हल्ला सुने का त थियौ तर फोन भने आएन एक स्थानीय ले गनासोु गरे, रातो नम्वर को चर्चा का कारण सवै स्थानीय जनता हरु त्रासित भएका छन ।
रातो नम्बरबाट फोन आएको हल्ला फैलाउने गायिका प्रहरी फन्दामा
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

