धुर्मुस सुन्तलीले यसरी हस्तान्तरण गरे एकिकृत मुसहर बस्ती (भिडियो सहित)
जानकारी केन्द्र
२०७४, बैशाख, १
धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण थालेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमूना मुसहर वस्ती तयार भएको छ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एकीकृत नमूना मुसहर वस्ती निर्माण गरेका हुन ।
“निर्माण कार्य सकिएको छ, अब नयाँ वर्षमा हस्तान्तरण गर्छौ” फाउण्डेशनका अध्यक्ष सिताराम कट्टले ‘धुर्मुस’ले भने । आउदो १ बैशाखमा कलाकार मदनकृष्ण श्रेष्ट, हरिबंस आचार्य, धुर्मस-सुन्तलीका आमाबुवा तथा जनकपुरधाम सफाइ अभियानमा संलग्न सामाजिक कार्यकर्ता रामआशिष यादवले संयुक्त रुपमा वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
धुर्मस-सुन्तली फाउण्डेशनले मुसहर वस्तीमा ५३ घर निर्माण गरेको हो । फाउण्डेशनले यसअघि काँभ्रेको पहरी नमूना वस्ती र सिन्धुप्लाञ्चोकको गिरानचौर नमूना वस्ती निर्माण गरेको थियो । फाउण्डेशनका अध्यक्ष धुर्मुसले निर्माण कार्य पुरा भएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
[su_youtube url=”https://youtu.be/p18l_OXFNWE?t=227″ width=”920″ height=”940″]
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

