आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)
जेठ २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३९ पैसा र विक्रिदर २९ रुपैयाँ ५५ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ २९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र विक्रिदर २७ रुपैयाँ ०४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ५५ रुपैया ५२ पैसा रहेको छ |
बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ १७ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

