Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

भारतका प्रख्यात गायक दुबईमा पक्राउ, ब्राजिलकी १७ वर्षकी किशोरीको यस्तो आरोप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २१
भारतका प्रख्यात गायक दुबईमा पक्राउ, ब्राजिलकी १७ वर्षकी किशोरीको यस्तो आरोप

काठमाडौँ (एजेन्सीको सहयोगमा) बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् ।

ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले पताये अनुसार मिकालाई आइतवार अदालतमा पेस गरिनेछ । मीडिया रिपोर्टहरुको अनुसार मीकालाई दुबई पुलिसले हिरासत लिएको हो । उनलाई दुबईको मुरक्काबातको जेलमा राखिएको छ । मीका एक बलीवुड पर्फर्मेन्सको लागि दुबई गएका थिए ।

यो पनि स्मरण रहोस् कि मीकामाथि यस अघि पनि यस्तै आरोप लागेको थियो । २०१६ मा मुंबईकि एक मोडेलले मीकाबिरुद्ध यौन हिंशाको आरोप लगाएकि थिइन् । जवाफमा मीकाले ति युवतीलाई जबर्जस्ति अशुलीको आरोप लगाएका थिए । त्यस्तै दिल्लीमा एक कार्यक्रमको क्रममा एक डाक्टरमाथि हातपात गरेको कारण मिका पक्राउ परेका थिए ।

त्यस अघि पनि मीकालाई मुंबई हवाईअड्डाबाट अनुमति भन्दा बढी भारतीय र विदेशी पैसा लागेको मुद्धामा गिरफ्तार ग त्यस्तै २००६ मा अभिनेत्री राखी सावंतले मीका माथि उनको जन्मदिनमा जबर्जस्ति किस गरेको आरोप लगाएकी थिइन् । रिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स