कामना सेवा विकास बैंकले माग्यो ७ पदका लागि कर्मचारी, दिनुहोस् आवेदन
कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स, रिजनल हेड, म्यानेजेरियलका लागि केही, ब्रान्च म्यानेजर, जुनियर अफिसरदेखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, ट्रेनी असिस्टेन्टका लागि केही, गोल्ड टक्सारका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले केन्द्रीय कार्यलय तथा उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे फर्स्टसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । थप जानकारीका लागि यस 977-014440115/116/123/124 नम्बरमा सम्पर्क राख्न सक्नुहुने छ । ://www.kamanasewabank.com/career.html

बैंकिङ खबर
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

