बादलसहित २३ माओवादी केन्द्रका नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित
जानकारी केन्द्र
२०७७, फाल्गुन, २८
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा बादलसहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । आज (शुक्रबार) अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय लिएको हो । त्यस्तै, पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्त गरेको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

